स्वतन्त्र ढंगले निर्वाचन प्रक्रियामा सहभागी हुने वातावरण सुनिश्चित गर्न श्रमजिवी पत्रकारको साझा प्यानलको माग

स्वतन्त्र ढंगले निर्वाचन प्रक्रियामा सहभागी हुने वातावरण सुनिश्चित गर्न श्रमजिवी पत्रकारको साझा प्यानलको माग

काठमाडौं, २७ मंसिर ।  नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका निम्ति यही मंसिर २८ गते हुने निर्वाचनका सन्दर्भमा हामीले श्रमजीवी पत्रकारहरुको साझा प्यानल तयार पारेर यहाँहरुको मतको अपेक्षासहित निर्वाचन प्रक्रियामा अघि बढेका छौं । परिवर्तित...