प्रेस सेन्टर नेपाल / विभाग प्रेस सेन्टर नेपालले छिटो छरितो र प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्नका लागि संगठनलाई विभिन्न विभागमा विभाजन गरेको छ जस अन्तर्गत २१ ओटा विभाग गठन गरिएको छ। जुन यस प्रकार छ । प्रेस सेन्टर नेपाल संगठन विभाग सूचना तथा प्रविधि विभाग विदेश विभाग व्यवस्थापन विभाग समावेशी विभाग सामाजिक सञ्जाल विभाग कानुन विभाग आर्थिक विभाग छापा माध्यम विभाग प्रसारण माध्यम समन्वय जबस मोर्चा विभाग अनलाईन विभाग अतिरिक्त क्रियाकालाप विभाग प्रचार विभाग प्रशिक्षण विभाग स्वास्थ्य तथा विपद विभाग बाह्य मोर्चा विभाग महिला विभाग सरकारी मिडिया समन्वय स्वरोजगार मिडिया प्रबर्धन घाइते तथा अपाङ्ग विभाग