हाम्रो बारेमा
प्रेस सेन्टर नेपालको इतिहास
सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारका रुपमा क्रियाशील जनपक्षीय पत्रकारहरुको राष्ट्रिय भेला आयोजना गरियो । माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले जनपक्षीय पत्रकारितालाई आन्दोलनात्मक ढंगले अघि लैजाने निर्णय गर्दै क्रान्तिकारी पत्रकारहरुको अलग्गै संगठन निर्माण गर्नुपर्ने आवश्यकता वोध गरायो ।
सो भेला लगत्तै माघ १५ गते रुकुमको लाबाङमा क. महेश्वर दाहालको संयोजकत्वमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, नेपाल आयोजक समिति स्थापना भयो । स्थापनापछि संघले जनताको आन्दोलनका पक्षमा जनयुद्धको एक सशक्त मोर्चाको भूमिका निर्वाह गर्यो । जसमा एउटा हातमा कलम र अर्को हातमा बन्दुक बोकेर युद्धका मैदानमा लड्दै गरेका युद्ध संवाददाताहरुको सहभागिता थियो ।
संगठन
प्रेस सेन्टर नेपाल
“सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरूको साझा संगठन”
केन्द्रिय समिति
सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारका रुपमा क्रियाशील जनपक्षीय पत्रकारहरुको राष्ट्रिय भेला आयोजना गरियो । Read More
प्रदेश समिति

जिल्ला समन्वय समिति

पदाधिकारी

विभाग

गाउँ पालिका स्तरीय

विष्णु सापकोटा
अध्यक्ष

सन्तोष पौडेल
महासचिव

कमल गिरी
बरिष्ठ उपाध्यक्ष

अजयदिप शर्मा
उपाध्यक्ष

गंगा बराल
उपाध्यक्ष
केन्द्रका गतिविधिहरू

प्रेस सेन्टरको महाधिवेशनको तयारी तीव्र, अहिलेसम्म कहाँकहाँको अधिवेशन सकियो ?
जनपक्षीय पत्रकारिता गर्ने श्रमजीवि पत्रकारहरूको संगठन 'प्रेस सेन्टर नेपाल' को महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ । हाम्रो गौरवशाली संगठन प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन यही चैत १५, १६ र १७ गते...

प्रेस सेन्टर गण्डकी प्रदेशको अधिवेशसन सम्पन्न, काफ्लेको अध्यक्षतामा २१ सदस्यीय समिति गठन
पोखरा । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट दोस्रो...

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अधिवेशन सम्मपन्न,अध्यक्षमा लक्ष्मण दर्नाल निर्वाचित
काठमाडौँ । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । गत माग १७...

प्रेस सेन्टर नेपाल कोशी प्रदेशको अधिवेशन सम्मन्न, अध्यक्षमा राजन राई निर्वाचित
विराटनगर । प्रेस सेन्टर नेपाल कोशी प्रदेशको गत माग ११ गते तेस्रो अधिवेशन सम्मपन्न भएको छ । विराटनगरमा सम्पन्न...

प्रेस सेन्टर चितवनको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा राजेन्द्र आचार्य
चितवन। प्रेस सेन्टर चितवन नेपालको वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन...
हाम्रा प्रकाशनहरू
सम्झनामा कृष्णसेन ‘इच्छुक’ !

मुखपत्र
संगठनको वैचारिक तथा आधिकारिक धारणाहरुको संगालो … !
घोषणा पत्र
प्रेस सेन्टर नेपालले विभिन्न समयमा सार्वजनिक गरेका घोषणा पत्र …..
प्रेस वक्तब्य
विभिन्न परिवेशमा संगठनले सार्वजनिक गरेका आधिकारिक धारणा सहित प्रेस विज्ञप्तिहरू
अन्य सामाग्रीहरू
विभिन्न परिवेशमा संगठनले आवस्यक ठानी प्रकाशन गरिएका सामाग्रीहरू….!
समाचारको लागि तलको लिंकमा क्लिक गर्नुहोस्
देश भरका खबरहरूप्रेस सेन्टर नेपालको केन्द्र देखि प्रदेश हुदै जिल्ला गाऊका समाचार र गतिविधिको लागि एउटा पृथक प्रयास….!
विचार / अन्तर्वार्ता
श्रब्य दृष्य सामाग्री

हाम्रो वेवसाइट भिजिट गर्नुभएकोमा हार्दिक धन्यवाद ! हामीलाई सम्पर्क गर्नुपरेमा वा हामीसँग कुनै गुनासो प्रतिक्रिया भएमा…..
तल उल्लेख गरिएको माध्यमबाट सम्पर्क गर्न सक्नुहुनेछ !
महत्वपूर्ण लिंकहरू
सम्पर्क ठेगाना : केन्द्रीय कार्यालय, काठमाण्डौ महानगरपालिका-११, बबरमहल, काठमाडौं
फोन सम्पर्क: 9841825558 (महासचिब) | 9852835350 (कार्यालय सचिव)
E-mail: presscentrenepal@gmail.com