प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने शासकिय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान आग्रह गर्नुभएको छ । उहाँले पाँचौपटक विश्वासको मत माग्दै संसदमा गरेको संवोधनमा संविधान संशोधन गर्ने हो भने समानुपातिक र समावेशीताको मात्रा झन बढाउन माग गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्ण पाठ;