प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको ५ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ । चैत १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा प्राप्त उजुरीको सम्बोधन गरी अन्तिम नामावली सार्वजनिक गरिएको हो ।
निर्वाचन कार्यक्रम सम्बन्धी सम्पूर्ण विवरण केन्द्रीय निर्वाचन समितिको कार्यतालिका बमोजिम हुने कुरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ ।
यसरी हेर्नुस् प्रतिनिधि तथा मतदाता नामावली
प्रदेश १ को हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
मधेश प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
बागमती प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
गण्डकी प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
लुम्बिनी प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
कर्णाली प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
सुदूरपश्चिम प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
उपत्यका प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
प्रतिष्ठान प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
एशोसियट प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
प्रवास प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्