१९ पुष २०८१, शुक्रबार २२:३४
पौष १९, सल्यान । प्रेस सेन्टर नेपाल सल्यानको अध्यक्षमा सरिता चलाउने निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न भएको छैठौं अधिवेशनले चलाउनेको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा महेश कुमार वली र खिमा बोहरा, सचिवमा अमृत कुमार...