२१ जेष्ठ २०८१, सोमबार ०३:१९
१९ बुँदे शंखरापुर घोषणापत्र जारी गर्दै प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा तथा २१ औँ कृष्णसेन ‘इच्छुक’ स्मृति दिवस सम्पन्न भएको छ । शनिवारदेखि काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा सुरु भएको साधारणसभा १९ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो । साधारण...
२० जेष्ठ २०८१, आईतवार ००:२६
पत्रकार एवम साहित्यकार कृष्णसेन इच्छुकको २२औँ स्मृति दिवसका अवसरमा प्रभातफेरी गरि मनाईएको छ । प्रेस सेन्टर केन्द्रीय समितिको आयोजना तथा उपत्यका प्रदेश समिति, प्रतिष्ठान प्रदेश समिति र एसोसिएट प्रदेश समितिको संयुक्त समन्वयमा बबरमहलदेखि माइतीघरसम्म प्रभातफेरी गरिएको हो...
५ जेष्ठ २०८१, शनिबार ०३:२४
संगीता खड्का – २०५८ साल मंसिर ११ गतेबाट राज्यले संकटकाल घोषणा गरेयता दर्जनौं पत्रकार मारिएका र बेपत्ता पारिएका थिए भने सयौं पत्रकारले जेल नेल व्योहोरेका थिए। ती मारिएका, बेपत्ता पारिएका र जेल नेल व्यहोरेका पत्रकारको गल्ती यत्ति थियो कि उनीहरु कालोलाई कालो...
५ जेष्ठ २०८१, शनिबार ०२:५७
ओम शर्मा – नेपाली पत्रकारिता सामान्य अवस्थाबाट यहाँ आइपुगेको होइन । नेपाली पत्रकारिताको विगत गर्व गर्नलायक छ । आज हामी सशक्त रुपमा अगाडि बढिरहेका छौं । स्वतन्त्रपूर्वक पत्रकारिता गरिरहेका छौं । जग सामान्य छैन । एउटा गर्विलो इतिहासबाट शुरु हुन्छ । नेपाली...
५ जेष्ठ २०८१, शनिबार ०२:४६
महेश्वर दाहाल / प्रत्येक वर्षको जेठ १३ गते कृष्ण सेन स्मृति दिवस मनाइन्छ, अग्रगमनको पक्षमा लेखेवापत अग्रज पत्रकार तथा साहित्यकार कृष्ण सेनलाई तत्कालीन राज्यसत्ताद्वारा हत्या गरिएको यो दिनको स्मरण गर्दै। यो दिन सेनको शब्द, कर्मका बारेमा देशभरि नै चर्चा–परिचर्चा हुन्छ।...
५ जेष्ठ २०८१, शनिबार ०२:३९
– गोविन्द आचार्य १.पृष्ठभूमि नेपाली क्रान्तिकारी पत्रकारहरुको नेतृत्वदायी संस्था प्रेस सेन्टर नेपाल स्थापनाको १७ वर्ष पुगेको छ । २०६१ माघ १५ गते स्थापना भएको प्रेस सेन्टरले आफ्ना तीन राष्ट्रिय अधिवेशन सम्पन्न गर्नुका साथै नेपाली सञ्चार क्षेत्रमा जनपक्षीय...
५ जेष्ठ २०८१, शनिबार ०१:३३
– बलराम थापा आजको डिजिटल युगमा जनपक्षीय पत्रकारिताको चरित्र कस्तो हुने ? पुँजीवादी संरचनाभित्र रहेर यसको प्रयोग र विकास कसरी गर्ने ? बहुराष्ट्रिय कम्पनीहरूमार्फत् निर्मित सञ्चार–नियन्त्रित साम्राज्यवादी वर्चश्वलाई तोडेर वैकल्पिक पत्रकारिताको धारलाई कसरी रक्षा...
२९ बैशाख २०८१, शनिबार १०:३६
ललितपुर । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शनिबार ललितपुरमा भएको ‘जनप्रतिनिधिसँग प्रेस सेन्टर’ विषयक अन्तर्क्रियामा सहभागीले सूचना प्रविधिको प्रभाव रहेको वर्तमान समयमा सत्यतथ्य सूचना र घटनालाई चाँडो...
२९ बैशाख २०८१, शनिबार १०:३३
काठमाडौं, ९ भदौ प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । राजधानीको पेरिसडाँडामा शनिबार सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेकोे छ । संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा सम्पन्न बैठकले ३ महिने संगठन सुदृढीकरण तथा...
२९ बैशाख २०८१, शनिबार १०:०९
११, पौष २०८० रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरूका लागि प्रेस सेन्टर नेपाल ललितपुर शाखाले उपलब्ध गराएको न्यानो ज्याकेट प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले एक कार्यक्रमका गरी वितरण गरेको छ । वितरण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक...