१९ पुष २०८१, शुक्रबार ०७:१५
कालीकोट । प्रेस सेन्टर नेपाल कालीकोटको अध्यक्षमा बिरेन्द्र आचार्य दोहोरिएका छन । शुक्रवार भएको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पुन अध्यक्षमा दोहोरीएका हुन भने उपाध्यक्षमा पूर्ण सिंह बम, सुरशा नाथ योगी, सचिव कमल बुढा, सहसचिव दिनेश फर्साल र धन बहादुर शार्की, वरिष्ठ...
१९ पुष २०८१, शुक्रबार ०६:३२
रुकुम पूर्व । प्रेस सेन्टर नेपाल रुकुम पूर्वको दोस्रो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । यही पुस १८ गते भव्यताका साथ जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशनले जयमान बुढालाई अध्यक्षतामा निर्वाचित गरेको छ । बुढाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन...
१९ पुष २०८१, शुक्रबार ०६:२९
दाङ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति दाङको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । यही पुस १८ गते भव्यताका साथ जिल्ला अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट जनक नेपाली अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यस्तै जीवन नेपाली उपाध्यक्ष र पुष्पा पौडेल समावेशी उपाध्यक्षमा...
१७ पुष २०८१, बुधबार ०६:०३
सुर्खेत – प्रेस सेन्टर नेपाल जिल्ला सम्वन्य समिति, सुर्खेतकाे छाैठाैं जिल्ला अधिवेशनले सुर्खेतमा पुनः टेकेन्द्र विश्वकर्माकाे अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । सुर्खेतकाे वीरेन्द्रनगरमा सम्पन्न उक्त अधिवेशनले उपाध्यक्षद्वय पंख बहादर...
१६ पुष २०८१, मंगलवार ०२:३३
दैलेख – प्रेस सेण्टर नेपालको जिल्ला सम्वन्य समिती, दैलेखको तेस्रो जिल्ला अधिवेशनले दैलेखमा तीर्थ भण्डारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । दैलेख सदरमुकाममा भएको उक्त अधिवेशनले उपाध्यक्षद्वय सर्वजीत थापा, तुलसी कटुवाल, सचिव भीमबहादुर...
१४ पुष २०८१, आईतवार ०२:३९
बिर्तामोड । प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले झापामा पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा...
१२ पुष २०८१, शुक्रबार ००:१९
प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा मनिष खड्का निर्वाचित हुनुभएको छ । जिल्ला सदरमुकाम खलङ्गामा आज भएको सङ्गठनको छैटौँ अधिवेशनले खड्काको अध्यक्षतामा सर्वसम्मत रूपमा २ जना पछि थप्ने गरी ११ सदस्यीय जिल्ला कार्यसमिति चयन...
४ पुष २०८१, बिहीबार ०४:०५
अमृत बुढाथोकी मगर, पुस ४ जुम्ला । प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमाया शाही चयन हुनु भएको छ । प्रेस सेन्टर नेपालको जिल्ला अधिवेशनबाट पत्रकार दिलमाया शाहीलाई सर्वसम्मत चयन गरिएको हो । वुधवार जिल्लामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा उमेश बुढा, महिला उपाध्यक्षमा अनिता...