२२ पुष २०८१, सोमबार ०५:३५
बाँके २२ पुस । प्रेस सेन्टर नेपाल जानकी गाउँपालिक बाँकेको प्रथम सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले जानकी गाउँपालिकाको अध्यक्षमा समिर शेष, उपाध्यक्षमा सुष्मा काँदु, गोबिन्द कुर्मी, सचिव मनोज कुमार तमोली, सहसचिव महेश यादव, कोषाध्यक्ष राजेश धोबि, सदस्यहरुमा क्रमश...
२२ पुष २०८१, सोमबार ०४:०५
हुम्ला । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति हुम्लाको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । यही पुस २० गते शनिबार हुम्लाको सिमकोटमा जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो । अधिवेशनले तिलसरा बिकलाई अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा भक्तराज ऐडी...
२२ पुष २०८१, सोमबार ०३:५६
बर्दिया । प्रेस सेन्टर नेपाल बर्दियाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । यही पुस २० गते बर्दियाको गुलरियामा भव्यताका साथ जिल्ला अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले गान्दिपलाल कायस्थलाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा टिकाराम चौधरी र रावन...
२२ पुष २०८१, सोमबार ०३:३६
लुम्बिनी । लुम्बनी प्रदेशमा प्रेस सेन्टरले जिल्ला अधिवेशनहरु धमाधम सम्पन्न गरिरहेको छ । प्रेस सेन्टर नेपालले लुम्बिनी प्रदेशको अधिवेशन माघ ७ गते र माघ १५ गते हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन लागि जिल्ला अधिवेशनहरु धमाधम गरिरहेको हो । लुम्बिनी प्रदेशमा यसै सातामा...
२१ पुष २०८१, आईतवार ०५:०९
पाँचथर । प्रेस सेन्टर नेपाल पाँचथरको जिल्ला अधिवेशन सम्पन्न भएको छ । फिदिमको सगुन होटलमा यही पुस २० गते शनिबार भव्यताका साथ सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशनबाट युद्धबहादुर बोहरा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा...
२१ पुष २०८१, आईतवार ०४:२४
इलाम । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति इलामको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार इलाम सदरमुकाममा जिल्ला अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले जिल्ला अध्यक्षमा नमीन ढकाललाई निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा लीलाबहादुर लिम्बु र सरिता राई निर्वाचित...
२१ पुष २०८१, आईतवार ०३:५८
म्याग्दी । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति म्याग्दीको जिल्ला अधिवेशन सम्पन्न भएको छ । बेनीबजारमा यही पुस २० गते जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला सम्मेलनले १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । अध्यक्षमा कमल खत्री निर्वाचित हुनुभएको छ । त्यस्तै...
२१ पुष २०८१, आईतवार ०३:४१
वीरगन्ज । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साको छैठौँ अधिवेशन सम्पन्न भएको छ । यही पुस १९ गते शुक्रबार वीरगञ्जस्थित होटल क्लासिक ब्याङ्क्वेटमा जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो । उक्त अधिवेशनबाट शिवनाथ यादव जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको छ ।...
१९ पुष २०८१, शुक्रबार २३:५३
पौष १९, सल्यान । प्रेस सेन्टर सल्यानको अध्यक्षमा सरिता चलाउने निर्वाचित हुनु भएको छ । शुक्रबार सम्पन्न भएको छैठौं अधिवेशनले चलाउनेको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा महेश कुमार वली र खिमा बोहरा, सचिवमा अमृत कुमार बुढाथोकी,...
१९ पुष २०८१, शुक्रबार २२:३४
पौष १९, सल्यान । प्रेस सेन्टर नेपाल सल्यानको अध्यक्षमा सरिता चलाउने निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न भएको छैठौं अधिवेशनले चलाउनेको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा महेश कुमार वली र खिमा बोहरा, सचिवमा अमृत कुमार...