९ फाल्गुन २०८१, शुक्रबार ०६:०१
सिन्धुपाल्चोक । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौं अधिवेशन सम्पन्न गरेको छ । सम्पन्न अधिवेशनले ध्रुव अधिकारीको नेतृत्वमा प्रदेश समिति चयन गरेको हो । फागुन ५ गते सोमबार सम्पन्न अधिवेशनले मकवानपुरका ध्रुव अधिकारीको नेतृत्वमा निर्विरोध नयाँ प्रदेश समिति चयन गरेको...
२९ माघ २०८१, मंगलवार ०६:२२
दाङ। प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको अध्यक्षमा बाँकेका पत्रकार प्रदिप वाग्ले निर्वाचित हुनुभएको छ । दाङको भालुवाङमा सोमबार सम्पन्न अधिवेशनबाट वाग्लेको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो । यस्तै, कमिटीको महासचिवमा कमल रायमाझी निर्वाचित...
२२ माघ २०८१, मंगलवार ०४:१९
जनपक्षीय पत्रकारिता गर्ने श्रमजीवि पत्रकारहरूको संगठन ‘प्रेस सेन्टर नेपाल’ को महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ । हाम्रो गौरवशाली संगठन प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन यही चैत १५, १६ र १७ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको छ । उक्त...
२२ माघ २०८१, मंगलवार ०४:१७
जनपक्षीय पत्रकारिता गर्ने श्रमजीवि पत्रकारहरूको संगठन ‘प्रेस सेन्टर नेपाल’ को महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ । हाम्रो गौरवशाली संगठन प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन यही चैत १५, १६ र १७ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको छ । उक्त...
२२ माघ २०८१, मंगलवार ००:२५
पोखरा । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि स्याङ्जाका अर्जुन काफ्ले अध्यक्षमा पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको...
२० माघ २०८१, आईतवार ०२:१९
काठमाडौँ । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । गत माग १७ गते बिहीबार काठमाडौँमा सम्पन्न पाचौं अधिवेशनले दर्नालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । समावेशी उपाध्यक्षमा बिबेक लोप्चन, खुला...
२० माघ २०८१, आईतवार ०२:०१
विराटनगर । प्रेस सेन्टर नेपाल कोशी प्रदेशको गत माग ११ गते तेस्रो अधिवेशन सम्मपन्न भएको छ । विराटनगरमा सम्पन्न अधिवेशनमा खोटाङका राजन राई अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस अघि प्रदेश उपाध्यक्ष रहनुभएका राई तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै,...
२० माघ २०८१, आईतवार ०१:३०
चितवन। प्रेस सेन्टर चितवन नेपालको वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा नवीन बाबु मरहठा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा चयन चयन हुनुभएको हो ।...
१० माघ २०८१, बिहीबार ०१:३७
उदयपुर । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति उदयपुरको पाँचौँ जिल्ला अधिवेशनले अभिमन्यु लामिछानेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । बुधबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा गोपाल कृति, समावेशी उपाध्यक्षमा रुपा चाम्लिङ राई सचिवमा दिनेश राई, सह...