३० बैशाख २०८२, मंगलवार ०३:०९
प्रेस सेन्टर नेपालले तीनै तहको सरकारलाई एकसाथ ज्ञापनपत्र बुझाएको छ। आइतबार संघीय, प्रदेश र स्थानीय तहका सरकारलाई एकसाथ ज्ञापन पत्र बुझाइएको हो । साथै सबै जिल्ला प्रशासन कार्यालयमा पनि प्रेस सेन्टर नेपालले ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष कमल गिरीको नेतृत्वमा...
१३ बैशाख २०८२, शनिबार ०३:३१
काठमाडौं । हाम्रो गौरवशाली संगठन प्रेस सेन्टर नेपालको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । वैशाख १३ गते शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल...
७ बैशाख २०८२, आईतवार ०४:३८
प्रेस सेन्टर नेपालको अधिवेशन चैत १७ गते सम्पन्न भएको छ । काठमाडौंको काठमाडौं ब्याङक्वेटमा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्ष कमल गिरीलाई अध्यक्षमा निर्वाचत गरेको हो । यस्तै, वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी निर्वाचित हुनुभएको हो । उपाध्यक्ष खुलामा रामसिंह...
१४ चैत्र २०८१, शुक्रबार ०६:३२
प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको ५ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ । चैत १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा प्राप्त उजुरीको सम्बोधन गरी अन्तिम नामावली सार्वजनिक गरिएको हो । निर्वाचन कार्यक्रम सम्बन्धी सम्पूर्ण विवरण...
११ चैत्र २०८१, मंगलवार ०६:५२
काठमाडौं । प्रेस सेन्टर नेपालको निर्वाचन समितिले प्रतिनिधि तथा प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ । संगठनको पाँचौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूसम्मिलित मतदाता नामावली प्रकाशित गरिएको हो । प्रेस सेन्टर नेपालको आगामी महाधिवेशन यही चैत १६ र १७ गते...
११ चैत्र २०८१, मंगलवार ०६:२५
CamScanner 03-25-2025 17.33 1 pradesh bagmati pradesh gandaki pradesh karnali pradesh lumbini pradesh madhesh pradesh pratisthan pradesh sudur pashchim pradesh upatyaka pradesh yasociate and prabash...
१९ फाल्गुन २०८१, सोमबार ०३:५०
काठमाडौं । प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेशको अधिवेशन सम्पन्न भएको छ । आइतबार अनामनगरको संवाद डबलीमा सम्पन्न दोस्रो अधिवेशनले पत्रकार मोहनजंग कार्कीलाई सर्वसहमत अध्यक्ष्मा चयन गरेको हो । उक्त अधिवेशनले कार्कीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । यस्तै,...
१३ फाल्गुन २०८१, मंगलवार ०५:०५
डडेल्धुरा । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न भएको छ ।डडेल्धुराको आलितालमा सम्पन्न सेन्टरको तेश्रो अधिवेशनले केशवराज जोशीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, खुल्ला उपाध्यक्षमा कर्ण चन्द, महिला उपाध्यक्षमा जानकी धामी,...
१३ फाल्गुन २०८१, मंगलवार ०१:१७
काठमाडौं । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशको अधिवेशन सम्पन्न भएको छ । सोमवार काठमाडौंको क्रिस्टल पाटी प्यालेसमा सम्पन्न अधिवेशनले लोकेश लिम्बुको नेतृत्वमा प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश समितिले लिम्बुको अध्यक्षता २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै,...
११ फाल्गुन २०८१, आईतवार ०५:४६
महोत्तरी । प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौँ अधिवेशन समपन्न भएको छ । शनिवार महोत्तरीको बर्दिबासमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्वमा निरज पिठाकोटेको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष चयन हुनुभएका पिठाकोटे यस अघि प्रेस सेन्टर नेपालको...