प्रेस सेन्टर नेपाल अर्घाखाचीको अध्यक्षमा ऋषिराम भुसाल

प्रेस सेन्टर नेपाल अर्घाखाचीको अध्यक्षमा ऋषिराम भुसाल

अर्घाखाँची । प्रेस सेन्टर नेपाल अर्घाखाचीको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिबार सहिद स्मृति भवन सन्धिखर्कमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले ऋषिराम भुसालको अध्यक्षतामा १७ सदस्यीय समिति निर्बाचित हुनुभएको हो । यस्तै,उपाध्यक्ष लक्ष्मण खड्का र सीता जिसि,...
प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकको अधिवेशन सम्पन्न, अध्यक्षमा पराजुली निर्वाचित

प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकको अधिवेशन सम्पन्न, अध्यक्षमा पराजुली निर्वाचित

सिन्धुपाल्चोक । प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकको नयाँ नेतृत्वमा अशोक पराजुली निर्वाचित हुनुभएको छ । माग ४ गते शुक्रवार चौतारामा सम्पन्न अधिवेशनले पराजुलीको नेतृत्वमा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। सेन्टरका वरिष्ठ उपाध्यक्षमा सालिगराम दुलाल,महिला उपाध्यक्ष...
प्रेस सेन्टर नेपाल खोटाङको अध्यक्षमा सबिना अछामे

प्रेस सेन्टर नेपाल खोटाङको अध्यक्षमा सबिना अछामे

खोटाङ । प्रेस सेन्टर नेपाल खोटाङको अध्यक्षमा सबिना अछामे चयन हुनुभएको छ । । जिल्ला समन्वय समितिको सभा हलमा पुस २९ गते सम्पन्न भएको पाँचौं जिल्ला अधिबेसनबाट अछामे सर्वसहमत अध्यक्षमा चयन चयन हुनुभएको हो । समितिको उपाध्यक्ष दिनेश राई, सचिवमा ज्ञानेन्द्र बिक, सह–सचिवमा...
प्रेस सेन्टर काभ्रेको अधिबेशन सम्पन्न,अध्यक्षमा ढकाल निर्वाचित

प्रेस सेन्टर काभ्रेको अधिबेशन सम्पन्न,अध्यक्षमा ढकाल निर्वाचित

काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा सम्पन्न पाँचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ र महिला उपाध्यक्षमा मायालु लामा निर्बाचित...
प्रेस सेन्टर धादिङको अध्यक्षमा निर तामाङ निर्वाचित

प्रेस सेन्टर धादिङको अध्यक्षमा निर तामाङ निर्वाचित

धादिङबेशी । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर धादिङको अध्यक्षमा निर तामाङमा निर्वाचित हुनुभएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ नीलकण्ठ पार्कमा सम्पन्न भएको चौथो सम्मेलनले तामाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । नयाँ कार्य समितिको महिला उपाध्यक्षमा...
प्रेस सेन्टर स्याङ्जाको अध्यक्षमा केपी खनाल

प्रेस सेन्टर स्याङ्जाको अध्यक्षमा केपी खनाल

स्याङ्जा । प्रेस सेन्टर नेपाल स्याङ्जाको अध्यक्षमा खेम प्रसाद खनाल (केपी) चयन हुनुभएको छ । प्रेस सेन्टर नेपाल स्याङ्जाको छैठौं अधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । पुस २९ गते, आइतबार सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि १५ सदस्यीय जिल्ला...
प्रेस सेन्टर नेपाल लमजुङको ५औँ अधिवेशन सम्पन्न, अध्यक्षमा थापा

प्रेस सेन्टर नेपाल लमजुङको ५औँ अधिवेशन सम्पन्न, अध्यक्षमा थापा

लमजुङ । प्रेस सेन्टर नेपाल लमजुङको ५ औँ अधिवेशन सम्पन्न भएको छ । गत सोमवार प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव दीपक श्रेष्ठ (जलन) को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले मस्र्याङदी ९ निवासी वासुदेव थापालाई अध्यक्षमा सर्वसहमत चयन गरेको छ । यसैगरी...
प्रेस सेन्टर नेपाल बाराको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा यादव

प्रेस सेन्टर नेपाल बाराको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा यादव

बारा। प्रेस सेन्टर नेपाल बाराको पाँचौँ जिल्ला अधिवेशन तथा साधारण सभा गत सोमबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित होटेल पराडाइजको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा रञ्जन यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको...
प्रेस सेन्टर नेपाल बैतडीको अध्यक्षमा डिआर भट्ट निर्वाचित

प्रेस सेन्टर नेपाल बैतडीको अध्यक्षमा डिआर भट्ट निर्वाचित

बैतडी । प्रेस सेन्टर नेपाल बैतडीको अध्यक्षमा डिआर भट्ट नर्विरोध निर्वाचित हुनुभएको छ । यहि पुस २७ गते बैतडी जिल्ला सदरमुकाममा सम्पन्न भएको छैटौं जिल्ला सम्मेलनले भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । उक्त समितिको उपाध्यक्षमा गोविन्द पन्त...
प्रेस सेन्टर ललितपुरको अध्यक्षमा अर्याल निर्वाचित

प्रेस सेन्टर ललितपुरको अध्यक्षमा अर्याल निर्वाचित

ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समितिको अध्यक्षमा दीपक अर्याल निर्वाचित हुनुभएको छ ।यही पुस २५ गते बिहीबार ललितपुरमा सम्पन्न प्रेस सेन्टर ललितपुरको पाँचौँ जिल्ला अधिवेशनले अध्यक्षमा अर्याललाई निर्वाचित गरेको हो । त्यस्तै, उपाध्यक्षहरूमा कृष्ण पौडेल र उषा...