प्रेस सेन्टर नेपाल डोटीको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धामी 

प्रेस सेन्टर नेपाल डोटीको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धामी 

डोटी । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति डोटीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । गत बुधवार सिलगढीमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा किरण धामी सर्वसम्मत निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा कृष्ण चन्द, महिला...
प्रेस सेन्टर दोलखामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा बस्नेत

प्रेस सेन्टर दोलखामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा बस्नेत

दोलखा । प्रेस सेन्टर नेपाल दोलखाको सातौं जिल्ला अधिवेशनले सुरज बस्नेत ‘अविरल’ को नेतृत्वमा १५ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित गरेको छ ।दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । प्रेस सेन्टर दोलखाको अध्यक्षमा बस्नेत दोस्रो...
प्रेस सेन्टर कास्कीको अधिवेशन सम्पन्नः अध्यक्षमा बराल निर्वाचित

प्रेस सेन्टर कास्कीको अधिवेशन सम्पन्नः अध्यक्षमा बराल निर्वाचित

पोखरा । प्रेस सेन्टर नेपाल कास्कीको छैटौं अधिवेशनले दीननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । शनिबार कास्कीमा भएको उक्त अधिवेशनले बराललाई अध्यक्षमा निर्वाचित गरेको हो । उक्त अधिबेनले पुष्प दाहाललाई खुला उपाध्यक्ष, शोभा बराललाई उपाध्यक्ष महिला, सरोज...
प्रेस सेन्टर काठमाडौं समन्वय समितिको चौँथो अधिवेशन सम्पन्नः अध्यक्षमा राममणि घिमिरे निर्वाचित

प्रेस सेन्टर काठमाडौं समन्वय समितिको चौँथो अधिवेशन सम्पन्नः अध्यक्षमा राममणि घिमिरे निर्वाचित

काठमाडौं। प्रेस सेन्टर काठमाडौं जिल्ला समन्वय समितिको नयाँ कार्यसमिति गठन गरेको छ । शुक्रबार काठमांडौको अनामनगरस्थित सिलौटो कटेजमा सम्पन्न अधिवेशनले अजित अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । आज बसेको समितिको चौँथो अधिवेशनबाट राममणि घिमिरेको नेतृत्वमा...
प्रेस सेन्टर नेपाल पिएसबी शाखाको नयाँ कार्यसमिति गठनः अध्यक्षमा श्रेष्ठ

प्रेस सेन्टर नेपाल पिएसबी शाखाको नयाँ कार्यसमिति गठनः अध्यक्षमा श्रेष्ठ

प्रेस सेन्टर नेपाल पिएसबी शाखाको नयाँ कार्यसमिति गठनः अध्यक्षमा श्रेष्ठ काठमाडौँ । प्रेस सेन्टर नेपाल सार्वजनिक सेवा प्रसारण (पिएसबी) प्रतिष्ठान शाखामा अर्जुन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज भए...
प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा पुनः दाहाल निर्वाचित

प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा पुनः दाहाल निर्वाचित

डडेल्धुराःप्रेस सेन्टर नेपाल डडेलधुराले छैठौं जिल्ला अधिवेशन सम्पन्न गरेको छ । जिल्लामा सम्पन्न अधिवेशनले  प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा पुनः भीम दाहाल निर्वाचित गरेको हो   । बिहीबार जोगबुडामा सम्पन्न भएको छैटौं जिल्ला सम्मेलनबाट दाहाल सर्वसम्मत अध्यक्ष...
प्रेस सेन्टर रुपन्देहीको आठौँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल चयन

प्रेस सेन्टर रुपन्देहीको आठौँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल चयन

बुटवल । नयाँ नेतृत्व चयन गर्दै प्रेस सेन्टर नेपाल रुपन्देहीको आठौँ जिल्ला अधिबेशन सम्पन्न भएको छ । बिहिबार बुटवलस्थित सहिद स्मृति प्रतिष्ठान बुटवलमा सम्पन्न अधिवेशनले विष्णु पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।     नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टंक...
प्रेस सेन्टर सिरहाको अधिवेशन सम्पन्न, रामभरोसी यादवको अध्यक्षतामा कार्यसमिति निर्वाचित

प्रेस सेन्टर सिरहाको अधिवेशन सम्पन्न, रामभरोसी यादवको अध्यक्षतामा कार्यसमिति निर्वाचित

सिरहा । प्रेस सेन्टर नेपाल, सिरहाको पाचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । यही पुस २३ गते मंगलबार सिरहाको गोलबजारमा भव्यताका साथ जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशनले रामभरोसी यादवलाई अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा मुकेश कुमार यादव र...
प्रेस सेन्टर नेपाल बझाङको चौथो अधिवेशन सम्पन्न,अध्यक्षमा सिंह

प्रेस सेन्टर नेपाल बझाङको चौथो अधिवेशन सम्पन्न,अध्यक्षमा सिंह

२१ पुस, बझाङ– प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति बझाङको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम चैनपुरमा आज संसारका श्रमजीवी पत्रकार एक हौँ” भन्ने नाराका साथ चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट नयाँ कार्यसमितिगठन गरिएको छ । सेन्टरका पुर्व जिल्ला...
सेन्टर नेपाल सप्तरीको जिल्ला अधिवेशन सम्पन्न

सेन्टर नेपाल सप्तरीको जिल्ला अधिवेशन सम्पन्न

राजविराज, २२ पुस । प्रेस सेन्टर नेपाल सप्तरीको छैठौं जिल्ला अधिवेशन सोमवार भव्य रुपमा सम्पन्न गरेको छ । सेन्टरको जिल्ला अध्यक्ष दिनानाथ यादवको अध्यक्षता तथा प्रेस सेन्टर नेपालको केन्द्रिय सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी देवराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम...